गगनको राजीनामाबारे सूर्य थापाको टिप्पणी- स्टन्ट, फण्डा, मिलोमतो र वाहियात

नेकपा (एमाले)का नेता सूर्य थापाले कांग्रेस सभापति गगन थापाको राजीनाबारे कडा टिप्पणी गरेका छन् । चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएपछि एमाले नेता थापाले फेसबुकमार्फत् प्रतिक्रिया दिँदै त्यसलाई ‘स्टन्ट’, ‘फण्डा’ र ‘मिलोमतो’को संज्ञा दिएका हुन् ।  थापाले राजीनामाबारे स्पष्टता नभएको भन्दै उनले प्रश्न उठाएका छन्। उनले राजीनामा दिएको भन्ने चर्चा चले पनि औपचारिक पुष्टि नभएको, सम्बन्धित व्यक्तिबाट समेत स्पष्ट भनाइ नआएको र राजीनामा...