केनको कीर्तिमानी प्रदर्शन, फराकिलो जितसहित बायर्न क्‍वाटरफाइनलमा

५ चैत, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एटालान्टामाथि सहज जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा स्थान बनाएको छ । घरेलु मैदान एलियान्ज एरेनामा भएको दोस्रो लेगमा बायर्नले ४-१ को जित निकाल्दै समग्रमा १०-२ को फराकिलो अग्रता सहित अन्तिम आठमा प्रवेश गरेको हो । बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे भने […]