च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा

५ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा भएको छ । गएराति अन्तिम १६ का खेल सकिएसँगै क्‍वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । क्‍वाटरफाइनलमा स्पेनिस महारथी रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ । रियलले अन्तिम १६ मा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले एट्लान्टालाई […]