उपाधि खोसिएपछि सेनेगलको आपत्ति, अन्तर्राष्ट्रिय छानबिनको माग

५ चैत, काठमाडौं । सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याउँदै मोरक्को लाई ३-० को जित दिँदै उपाधि प्रदान गरेपछि विवाद चर्किएको हो । जनवरीमा भएको तनावपूर्ण फाइनलमा सेनेगलले मोरक्कोलाई […]