लियोनल मेसीले पूरा गरे करियरको ९०० गोल

५ चैत, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी ले करियरका ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् । इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् । ३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका […]