नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिनाले पार्टी सभापति गगन थापा चुनावी हारको जिम्मेवार नरहेको बताएका छन्। #NagarikNews