रलिङ समाचारदातारलिङ (हुम्ला), चैत ५ गते । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ ग...