हुम्ला समाचारदाताहुम्ला, चैत ५ गते । हुम्लामा एक महिलाले नागरिकता हराएको १० वर्षपछि प्रतिलिपि पाउनुभएको छ । यति लामो समयपछि नागरिकताको प्रतिलिपि पाउनेमा खार्पुनाथ गाउँपालिका–१ को प...