तम्घास समाचारदातातम्घास (गुल्मी), चैत ५ गते । गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएका विभिन्न भौतिक संरचना लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन् । सञ्चालनका ल...