मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), चैत ५ गते । कठ्याङ्ग्रिँदो चिसोसँगै मूलढोकामा ताल्चा झुन्ड्याएर बेँसी झरेका उपल्लो मुस्ताङवासी फर्किन थालेपछि गाउँमा चहलपहल हुन थालेको छ ।...