लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन

भाइबहिनीहरूलाई निर्वाचनका बारेमा अलिक कमै जानकारी हुने गर्दछ । निर्वाचनलाई जनबोलीको भाषामा चुनाव पनि भनिन्छ । विद्यार्थी जीवनमा पनि चुनावको अभ्यास कुनै न कुनै रूपमा गर्ने गरेका हुन...