६ चैत, काठमाडौं । अमेरिका-इजरायल र इरान युद्धको आज २० औं दिन हो। इरानले बुधबार राति कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’ मा क्षेप्यास्त्र प्रहार गरेको छ। आक्रमणपछि त्यहाँ आगलागी हुनुका साथै ठूलो क्षति भएको छ, जसलाई नियन्त्रण गर्न तत्काल आपत्कालीन टोलीहरू पठाइएको थियो। कतारले यस आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। कतारको विदेश मन्त्रालयले सर्वसाधारण र अत्यावश्यक स्थानहरूलाई […]