५ चैत, काठमाडौं । एमएडब्लू वृद्धिले आफ्ना ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्स्चेन्ज कार्निभल आयोजना गर्ने भएको छ । १२ चैतदेखि १४ गतेसम्म देशैभर आयोजना हुने मेगा एक्स्चेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने एमएडब्लू वृद्धिले जनाएको छ । ‘मेगा […]