नेत्र शाहीजुम्ला, चैत ५ गते । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा आउनु जुम्ला भएको छ । उहाँ बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर अहिले मुगुबाट जुम्ला पुग्नु भएको हो...