जय ट्रफीको उपाधि जित्न पुलिसलाई २२७ रनको लक्ष्य

५ चैत, काठमाडौं । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले २२७ रनको लक्ष्य पाएको छ । तेस्रो तथा अन्तिम दिनको खेल जारी रहँदा त्रिभुवन आर्मी क्लबले पुलिसलाई २२७ रनको लक्ष्य दिएको हो । मुलपानी क्रिकेट मैदानमा जारी फाइनल खेलको पहिलो इनिन्समा दुवै टिमले समान २२१ रन बनाएका थिए । दोस्रो […]