कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ, चैत ५ गते । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ ।थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र क...