राष्ट्रिय लिग : अब्दुलको गोलमा लालिगुराँस शीर्ष स्थानमा

५ चैत, काठमाडौं । विदेशी खेलाडी अब्दुल युसुफ हाउलेले गरेको निर्णायक गोल मद्दतमा कास्कीको लालिगुराँस एसोसिएसन क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा लालिगुराँसले चित्लाङ एफसीलाई १-० ले पराजित गरेको हो । लालिगुराँसका लागि अब्दुलले ४९औं मिनेटमा एक मात्र गोल गरे । यो जितपछि लालिगुराँसले १३ […]