जनार्जन खत्रीसर्लाही, चैत ५ गते । सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ । सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७...