युरोप युद्धको तयारीमा छ, तर हंगेरी सहभागी हुँदैन : प्रधानमन्त्री ओर्बान

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोप युद्धको संघारमा पुगेको चेतावनी दिँदै आफ्नो देश कुनै पनि हालतमा युक्रेन–रुस द्वन्द्वमा सहभागी नहुने स्पष्ट पारेका छन् । डनाउभायभारोस सहरमा आयोजित एक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ओर्बानले युरोपेली संघको नेतृत्व द्वन्द्वलाई बढावा दिन उदृत रहेको आरोप लगाए । उनले भने, “अहिले उनीहरूले युक्रेनलाई हतियार र पैसा पठाइरहेका छन्, तर पछि […]