पदक जितेर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा फैलाएकी उनै रजनी यसपटक प्रतिनिधिसभा सांसद बनेकी छन्। ४४ वर्षीया रजनीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आदिवासी जनजाति महिलाको क्लस्टरबाट समानुपातिक सांसद बनाएको हो। BY: @Koirala_SR