अवैध कपडासहित टेम्पो चालक पक्राउ

विष्णुप्रसाद पोखरेलदमक, चैत ५ गते । प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बिहीबार बि...