रोस्ट शैलीको कमेडी शो ‘कमेडी बाज’ ल्याउँदै सुन्दर खनाल

नेपाली कमेडी क्षेत्रमा नयाँ प्रयोग हुने भएको छ । कमेडियन सुन्दर खनालले रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याउने तयारी गरेका छन् । उनकै निर्देशनमा तयार भइरहेको यो कार्यक्रम आगामी वैशाखको पहिलो साताबाट प्रसारण गर्ने लक्ष्य राखिएको छ । सुन्दरका अनुसार नेपालमा यस प्रकारको कमेडी रोस्ट ब्याटल ढाँचाको शो पहिलोपटक दर्शकसामु प्रस्तुत गर्न लागिएको […]