काभा महिला नेसन्स भलिबल लिग जेठ दोस्रो सातादेखि काठमाडौंमा

५ चैत, काठमाडौं । काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यसअघि स्थगित भएको लिग आगामी जेठ ८ गतेदेखि १६ गतेसम्म हुने तय भएको जानकारी दिए । यसअघि गत नोभेम्बरमा काठमाडौंको खुला मैदान उक्त लिग गर्ने तय भएको थियो । तर, भदौं २३ […]