प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

चन्द्र पन्दाक ताप्लेजुङ, चैत ५ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिव दुई हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। प्रशासन कार्यालयले सार्वजनिक गरे...