राष्ट्रिय लिग स्थगित

काठमाडौँ, चैत ५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिजश्चित कालका लागि स्थगित गरेको छ । पर्यटक भिषामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति बिनै खेलाइरहेको ए...