पोखरामा बिहीवार २१ औँ खुल्ला प्याराग्लाइडिङ च्याम्पिअनसशिप सुरु भएको छ। प्रतिस्पर्धामा ९ देशका ६३ जना प्यारापाइलटको सहभागिता रहेको छ। आयोजक नेपाल हवाई खेलकुद संस्थाका अनुसार तीन दिनसम्म हुने प्रतियोगितामा सराङकोटबाट उडान भरेर फेवाताल किनारको खपौदीमा अवतरण गरिन्छ। #BBCNepali