काठमाडौँ, चैत ५ गते । १०औँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मि ता...