आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य

काठमाडौँ, चैत ५ गते ।नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । काठमाड...