सामुदायिक वनमा आगलागी हुँदा २ हेक्टरमा लगाइएको बिरुवा नष्ट

प्रवीण कुमार शर्मारौतहट, चैत ५ गते । रौतहटको गुजरा नगरपालिका-३ जंगलसहियामा रहेको पशुपति सामुदायिक वनमा बिहिबार आगलागी भएको छ । आगलागी हुँदा करिव २ हेक्टरमा रोपिएका बोट विरुवा जलेर...