नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ, चैत ५ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो ।यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज ब...