५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताएकी छिन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसदहरूलाई शपथ ग्रहण गराइएको थियो । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले लुम्बिनी प्रदेशसँगै कर्णाली र […]