५ चैत, काठमाडौं । विश्वको ठूलो प्रविधि कम्पनी मेटा (फेसबुकको मातृ कम्पनी) भित्र एआई एजेन्टको लापरबाही कारण कम्पनी र प्रयोगकर्ताका संवेदनशील र निजी विवरणहरू अनाधिकृत व्यक्तिहरूसम्म पुगेको पाइएको छ । सार्वजनिक भएको एक आन्तरिक प्रतिवेदन अनुसार, एक इन्जिनियरले प्राविधिक समस्या समाधानका लागि एआई एजेन्टको सहयोग मागेका थिए । तर, उक्त एआई एजेन्टले इन्जिनियरको अनुमति विना नै […]