जेनेभास्थित युरोपेली आणविक अनुसन्धान संगठन (सर्न) को ‘लार्ज ह्याड्रन कोलाइडर’ (एलएचसी) मा आबद्ध वैज्ञानिकहरूले एक नयाँ उप–पारमाणविक कण फेला पारेका छन् । मोरियोन्ड सम्मेलनमा सार्वजनिक गरिएको यस खोज अनुसार, यो नयाँ कण दुईवटा ‘चार्म क्वार्क’ र एउटा ‘डाउन क्वार्क’ मिलेर बनेको छ । यसको संरचना हाम्रो शरीर र ब्रह्माण्ड निर्माण गर्ने ‘प्रोटोन’ सँग मिल्दोजुल्दो भए […]