पीएम कपका खेल त्रिवि क्रिकेट रंगशालामा नहुने

५ चैत, काठमाडौं । आउँदो चैत ७ देखि सुरु हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा हुने तय भएका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरेर त्रिवि मैदानमा हुने खेल तल्लो मुलपानीमा सारिएको जानकारी गराएको हो । ‘लिग २ क्रिकेटका लागि त्रिवि […]