ललित जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी, इशान उत्कृष्ट ब्याटर

५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको उपाधि विजेता नेपाल पुलिस क्लबका बलर ललित राजवंशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ललित सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । प्रतियोगिताका चार खेलको ८ इनिङमा २६ विकेट लिएका उनी उत्कृष्ट बलर समेत घोषित भए । सर्वोत्कृष्ट खेलाडी घोषित […]