नवीनराज कुइँकेललमजुङ, चैत ५ गते । लमजुङमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम बेसीसहरको कालिका चोकमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएक...