नेकपाको संसदीय दलको कार्यालय रास्वपालाई: नयाँ सांसदको शपथ चैत १२ गते
काठमाडौँ, चैत ५ गते । संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। सचिवालयले बिहीबारदेखि ती दललाई कार्य सम्पा...