५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको उपाधि लगातार जितेपछि नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखले खेलाडीहरूले आफुलाई प्रमाणित गरेको र त्यसैअनुसार सफलता प्राप्त भएको बताएका छन् । बिहीबार सम्पन्न फाइनल खेलपछि कुरा गर्दै आरिफले उपाधि जित्न पाउँदा खुसी लागेको बताउँदै उक्त कुरा उल्लेख गरेका हुन् । ‘प्रतियोगिता जित्न पाउँदा खुसी लाग्छ, धेरै राम्रो अनुभुति […]