हुम्लामा महिला मृत फेला

५ चैत, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-४ स्थित बुराउँसेमा एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार पहिचान खुल्न नसकेकी अन्दाजी ५५/६० वर्षीया महिलाको शव बिहीबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालका अनुसार भाँडाकुँडा बोकेको अवस्थामा पहिचान खुल्न नसकेको महिलाको शव फेला परेको हो । घटनाबारे आवश्यक अनुसन्धान […]