जनकपुरमा टिपर आतंक : सर्वसाधारणदेखि ट्राफिक प्रहरीसम्म सिकार

जनकपुरमा टिपरले मान्छेलाई ठक्कर दिने र ओभरलोड गरी सडकमा गिट्टी–बालुवा खसाल्ने घटना सामान्य जस्तै भएको छ ।