राप्रपा संसदीय दलको नेतामा शाही चयन : प्रमुख सचेतकमा ओली

काठमाडौँ, चैत ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बै...