निर्वाचनमा पाँच अर्ब ३७ करोड खर्च

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएका तीन हजार ४०५ उम्मेदवारमध्ये दुई हजार ८८७ उम्मेदवारको धरौटी रकम...