गत फागुन १९ मा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । टोली कप्तानमा तोकिए धर्मेन्द्र । नेपालको समूहमा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेको छ । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छ ।