आजको दिन प्यारा भँगेराहरूका लागि

विश्व भँगेरा दिवसको शुभकामना सहित आग्रह छ– मानव जातिसँग जोडिएको यो चरालाई हाम्रो सहायताको आवश्यकता छ र हामीले आफ्नो घर–आँगनमा उनीहरूको लागि वासस्थान बनाइदिन सके शायद उनीहरूसँगको १२००० वर्ष पुरानो सम्बन्ध कायम राख्न सकिन्थ्यो कि?