खाडीमा जारी युद्धका कारण विभिन्न मुलुकका विमानस्थलहरू सञ्चालन हुन सकिरहेका छैनन्, सबै प्रक्रिया पूरा गरी दूतावासबाट ‘एनओसी’ पाएका नेपाली श्रमिकका शवहरू ७ कुवेतमा, ७ साउदीमा र ८ यूएईमा अलपत्र छन्