“सत्ता बहुमतका लागि, सदन प्रतिपक्षका लागि”– यो संसदीय उक्तिले प्रजातान्त्रिक प्रणालीको गतिशील सन्तुलनलाई इङ्गित गर्छ । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र...