चुस्त सेवा प्रवाह नागरिक अपेक्षा

राज्यको सेवा प्रवाहप्रति जनताको गुनासो बढ्दो छ । नागरिकको अधिकारप्रति राज्यको दायित्व विचलित छ । जनताले पाउने र लिनुपर्ने सेवाको सहजता नहुँदा शासनप्रति आक्रोश पोख्नु र सरकारविरुद्ध...