नेकपा धुलो टक्टकाएर फेरि उठ्छ : पुन

६ चैत, काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट बिचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदका प्रतीमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए । विचार, राजनीति, संगठन, नेतृत्व, […]