नयाँ बाटो रोज्ने अवसर

नेपालको इतिहासमा एकपछि अर्को गर्दै रोचक आकस्मिकता दोहोरिन थालेका छन् । गत २०८२ साल भदौ २३ गते जेनजी विद्रोह, त्यसपछिको नरसंहार अनि भदौ २४ को विध्वंस, ती आकस्मिकता आफैँमा भयानकताका...