शिक्षा कुनै पनि राष्ट्रको आर्थिक गतिशीलता, सामाजिक न्याय र मानवीय गरिमाको आधारशिला हो । नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख अर्थतन्त्रको खाक...